fifa world cup2018 russia, News box

फिफा ओल्ड कप २०१८ रसिया माँ जापान को खेल कोलम्बिया बिरुद्ध आज हूने

Ganesh kc रसिया मा संचालन भैरहेको worldcup माँ आजको खेल भनेको जापान र कोलम्बिया को खेल आज राती जापानी समय अनुसार ९ बजे बाट सुरू हूँनेछ । जापानमा छु, यही देशमा काम गर्दैछु, यही देशबाट धेरै कुरा सिकियो, अझै कति सिक्नु छ । आज राती ९ बजे जापानको कोलम्बियासंग पहिलो खेल छ, जापानको सपोर्टको लागि यो भिडियो