News update japan

नक्कली जाइर्यु कार्ड बनाई बिक्री गर्ने व्यक्ति पक्राउ

टोकियो– नक्कली रेसिडेन्स कार्ड बनाएर बिक्री गर्ने धन्दामा संलग्न एक चिनियाँ नागरिक पक्राउ परेका छन् । जापानको साइतामा केनस्थित कावागुचीमा बस्दै आएका ति व्यक्तिले जापानी जाइर्यु कार्ड लगायतका परिचयपत्रहरु घरमै बनाएर बेच्ने गरेको प्रहरीलाई उधृत गर्दै à¤¸à¤¾à¤¨à¥à¤•à¥‡à¤‡ सिन्बुनले खबर लेखेको छ । जापानको अध्यागमन कानुनको उल्लंघन गरेको आरोपमा उनी सोमबार नियन्त्रणमा परेका हुन् । २७ बर्षिय ती चिनियाँ