News box

RAJAN KARKI’S पान खायो मायाले चुना हालेर ज्यान खायो मायाले टुना हालेर song has been released

https://www.youtube.com/watch?v=S6rAwkk6G2k&feature=share

Song:

पान खायो मायाले चुना हालेर ज्यान खायो मायाले टुना हालेर

Vocal: Melina Rai & Rajan Karki

Lyrics: Sarmila TTamang Music: Sagar Lama Cast: Shankar B.c & Anjali Adhikari Direction: Shankar B.c Cameraman: Durga Peudal Editor:Nabin Gharti Magar Post Production: Krishna Films Arangement: Aashis Abiral Audio Studio: Rag Studio

star singer Rajan karki & beautiful singer Melina Rai’s song पान खायो मायाले चुना हालेर ज्यान खायो मायाले टुना हालेर release bhayeko chha

from rajan kaki’s facebook wall
नमस्कार म राजन कार्की सृजना कस्तो बनेको छ, गायकी पन कस्तो रहेको छ, सके सम्म को मेहनत मैले मेरो ठाउँ बाट गरेकै जस्तो लागेको छ ।यो गित सगै जोडैदै गर्दा मेरो लागी धेरै सौभाग्य को अवसर सम्झिएको छु।नेपाली गित सङित मा पछिल्लो समयकी सर्बाधिक लोक प्रिय बहुचर्चित गायिका मेलिना राइ सग गाउने अवसर, नेपाली गित सङितका सदाबाहर नायक ,सर्ब प्रिय,नृत्य निर्देसक; आदरणीय दाजु शंकर बि सि सग को सहकार्य , पछिल्लो समयमा हरेक गित बाट आफनो छुट्टाछुट्टै पहिचान बनाउन सफल बहुचर्चित नायिका अन्जली अधिकारी सग को सहकार्य पछिल्लो समयका ब्यस्त अनि चर्चित म्युजिक एरेन्जर आसिस अबिरल दाइ सग को सहकार्य नयाँ सर्जक भयतापनी राम्रो सृजना गर्नी आदरणीय सागर लामा,अनि बहिनी शर्मिला तामाङ सगको सहकार्य , बिगत लामो समय देखी नेपाली गित सङित मा निकै अब्बल सकृय म्युजिक कम्पनी गोर्खा चौतारी का प्रबन्ध निर्देसक आदरणीय सुनिल लामिछने ज्यु सगको सहकार्य मेरो लागी सौभाग्य सम्झिएको छु।दर्सक भगवान को साथमा आज बाट हामिले यो सृजना लाइ हजुर को हातमा सुम्पियका छौ।हजुर हरु लाइ जस्तो लाग्छ त्यस्तै प्रतिकृया पाउने आसा सहित गित हेरे पछि मेरो साङगितिक जिबन सफलताको कामना सगै हजुर हरुले share गरेर पनि सहयोग गर्नु हुनेछ भन्नी आसा लिएको छु।
(चन्द्र जस्तै मुहार तिम्रो रुपै झल्ल मल्ल 
सानु तिमलाइ देखे पछि हुन्छु अल्ल मल्ल )


Leave a Reply

Your email address will not be published. Required fields are marked *