fifa world cup2018 russia, News box colombiavsjapan2018, fifa worldcup2018russia, japan football team, nepali in japan

फिफा ओल्ड कप २०१८ रसिया माँ जापान को खेल कोलम्बिया बिरुद्ध आज हूने

Ganesh kc

रसिया मा संचालन भैरहेको worldcup माँ आजको खेल भनेको जापान र कोलम्बिया को खेल आज राती जापानी समय अनुसार ९ बजे बाट सुरू हूँनेछ ।

जापानमा छु, यही देशमा काम गर्दैछु, यही देशबाट धेरै कुरा सिकियो, अझै कति सिक्नु छ । आज राती ९ बजे जापानको कोलम्बियासंग पहिलो खेल छ, जापानको सपोर्टको लागि यो भिडियो शेयर नगरि मनै मानेन । 🙂 आजको खेलका लागि मेरो सपोर्ट मेरो कर्मभूमीलाई ।

頑張れ日本 🇯🇵

जापान बासी नेपाली हरूले पनी आफ़नो कर्म थलो / कर्मभूमि भनेर जापान को सपोर्ट गरिरहेका छन। facebook का भिता हरूमॉ जता ततै 頑張れ日本🇯🇵 लेखेको देखन पाईनछः ।

२०१४ को खेल माँ कोलम्बिया ले जापान लाई जितेको थियो एसपालि जापान ले जितोस सुभकामना । कोलम्बिया र जापान को २०१४ को खेल को केहि भाग ।

फुटबलमन नै नपर्ने म । जापान को पहिलो खेल आज छः भने पछी मन नै कस्तो कस्तो भयो जापान ले जितेको हेरन मन छ।।।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *