News box

साकुरा नाइट २०१८ टोकियो /कलाकार संगै झूमे हजारौ दर्सक

          गणेश के. सी.

२०१८-०५-०३ टोकियो

साकुरा नाइट ३ को  पहिलोटोकियो चरण भब्य रुपमा सम्पन्न ।

सूर्य कार्पोरेसन  एबम बासुदेव लमिछाने जीउले हरेकबर्ष जस्तै यो बर्स पनी मानब सेवा आश्रम सहयोगार्थ साकुरा नाइट भाग ३आयोजना गर्नु भएको थियो । तेस्तै आज मे ३ माँ टोकियो नाकानो ज़ीरो हल । ४ मे नगोया कोकुसाई सेंटर भने मे ५ माँ ओसाकाको मिनातो कूमिन सेनटर माँ आयोजना हुनग़ैरहेको छ ।

नेपाल बाट सांगितिक ब्यक्तित्व  हरू पालनु भएको छः ओहाँ हरू को नामाओली एसप्रकार छ

           

    1. मिलन आमत्त्य(मिलन नेवार):-चलचित्र गायिका
    2. हेमन्त शर्मा:- आधुनिक गाएक
    3. कमल खत्री:- पप गाएक 
    4. सन्दीप क्षेत्रि:- कमेडी किंग
    5. नरेश भट्टराई:-माइक-जीबी(एंकर)
    6. मिलन लामा :-लोक गाएक

सबै जना ले आफ़नो दमदार प्रश्तुती दिनु भएको थियो तेहि बिचमा खिचेको तसबिर हरू यहा हेरनूहोस।

५९ तसबिर माँ हेरनूहोस साकुरा नाइट २०१८ टोकियो

 

 

मिलन आमत्ये आफ़नो प्रस्तुति दिनु हुदई।

Sandip kshetri आफ़नो प्रस्तुति दीने क्रममाँ
Sandip kshetri आफ़नो प्रस्तुति दीने क्रममाँ

  गणेश के. सी.

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *